विज्ञापन
No data was found

'देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा झुकाइने'

काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्मानमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । भदौ २३ र २४ गते भएको आन्दोलनमा कम्तिमा ७२ जना युवाको  निधन भएको थियो ।

विज्ञापन

भदौ ३० गते बसेको अन्तरिम सरकार मन्त्रिपरिषद्को बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

विज्ञापन

आज नेपालभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा लागू भएको छ । यसका साथै, देशभरका सरकारी भवनहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌