काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनलाई विज्ञान तथा प्रविधि मन्त्री बनाउने तयारी भएको छ ।
विज्ञापन
प्रधानमन्त्री कार्कीले पुनसँग छलफल गरेपछि उनी मन्त्री बन्न सकारात्मक देखिएका हुन् ।
विज्ञापन
हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद्ले मात्र काम गरिरहेकाले तत्कालै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयास भइरहेको छ ।
प्रधानमन्त्री कार्की भदौ २७ गते ‘जेनजी आन्दोलन’ को बलमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।