विज्ञापन
No data was found

'विद्युत् प्राधिकरणबाट हटाइए हितेन्द्रदेव शाक्य'

काठमाडाैं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्र शाक्यलाई हटाएको छ ।

विज्ञापन

आज बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।

विज्ञापन

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको सिफारिसमा शाक्यलाई हटाइएको हो । मनोज सिलवाल लामो समयदेखि प्राधिकरणभित्र प्राविधिक र प्रशासनिक अनुभव बटुलेका अधिकृत मानिन्छन् ।

सरकारले शाक्यको सरुवाको कारणबारे औपचारिक विवरण सार्वजनिक नगरेपनि पछिल्लो समय प्राधिकरणको कार्यप्रदर्शन र आन्तरिक व्यवस्थापनप्रति उठेका प्रश्नहरूले नेतृत्व परिवर्तनमा भूमिका खेलेको अनुमान गरिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌