विज्ञापन
No data was found

'प्रभात माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा सम्पर्कविहिन'

काठमाडाैं । चन्द्रागिरि नगरपालिका वडा नं ७ पाल्तेन प्लटिङमा बस्ने १५ वर्षीया विनिता लामा हराइरहेकी छिन् ।

विज्ञापन

चन्द्रागिरि नगरपालिकाको प्रभात माध्यामिक विद्यालयमा कक्षा ७ पढ्दै गरेकी लामा असोज ११ गतेदेखि चन्द्रागिरिबाट हराइरहेकी हुन् ।

विज्ञापन

विनोद लामा तथा सीता मगरकी छोरी १५ वर्षीया लामालाई कसैले देख्नु भएको खण्डमा नजिकैको प्रहरी कार्यालयमा वा ९८४१२८६५३४ नम्बरमा सम्पर्क गरिदिनुहुन उनका परिवारले अनुरोध गरेका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌