विज्ञापन
No data was found

'जेन जी आन्दोलनको भिडियो बनाएर चर्चा बटुलेका युट्युबर ज्याक्शनले नेपालको हिमाली पर्यटन प्रवर्द्धन गर्ने'

काठमाडौं । जेन जी आन्दोलनको भिडियो बनाएर चर्चा बटुलेका बेलायती युट्युबर ह्यारि ज्याक्शनले नेपालको हिमाली भेगमा मोटरसाइकल यात्रा गर्दै भिडियो भ्लग बनाउन लागि रोयल इनफिल्ड मोटरसाइकलको नेपाली उत्पादक त्रिवेणी अटो ग्रुपसँग अनुबन्धित भएको जानकारी सार्वजनिक गरेका छन्।

विज्ञापन

ज्याक्शनले बुधबार सामाजिक सञ्जाल फेसबुक पेजमार्फत् रोयल इनफिल्डसँग हिमाली भेगमा ४५० सिसी क्षमताको मोटरसाइकलमा यात्रा गर्दै भ्लग बनाउनेबारे सम्झाैता पत्रमा हस्ताक्षर भएको जानकारी दिएका हुन्।

विज्ञापन

उनका अनुसार १० दिने यात्राको भिडियो चाँडै नै उनको आधिकारिक फेसबुक पेज र युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ।

तस्वीर श्रोतः ह्यारी ज्याक्शनको फेसबुक पेज

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌