विज्ञापन
No data was found

'रास्वपा काठमाडौं सभापति विष्टले फिर्ता लिए राजीनामा'

राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले राजीनामा फिर्ता लिएका छन् ।

विज्ञापन

रास्वपा प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार विष्टले आज सोमबार राजीनामा फिर्ता लिएका हुन् ।

विज्ञापन

झाका अनुसार विष्टले मंसिर ८ मा राजीनामा दिएका थिए ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले पदबाट दिनुभएको राजीनामा आज मिति २०८२ मंसिर ८ गते  फिर्ता लिनुभएको जानकारी गराइन्छ’, प्रवक्ता झाले भने ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌