विज्ञापन
No data was found

'दीपेन्द्र चम्किँदा मध्यम लक्ष्य दिएको सुदूरको जित'

काठमाडौंँ । नेपाल प्रिमियर लिगमा सुदूरपश्चिमले लगातार तेस्रो खेलमा जित निकालेको छ । सोमबार उसले कर्णाली याक्समाथि  ४५ रनको जित निकोको हो ।

विज्ञापन
१४० रनको लक्ष्य पछ्याएको कर्णाली आज ४ बल बाँकी छँदै ९४ रन बनाएर अलआउट भयो । आजको खेलमा दीपेन्द्र सिंह ऐरी नायक बने । पूरा ओभर बलिङ गरेका अलराउनडर ऐरीले आज चार विकेट लिन सफल भए ।
टस हारेर सुरुमा ब्याटिङ गरेको सुदूरले ९ विकेटको क्षतिमा कर्णालीलाई मात्र १४० रनको लक्ष्य दिएको थियो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌