विज्ञापन
No data was found

'कुन्छाल–कुलेखानी सडक खण्डमा मिचेर बनाइएका संरचना हटाउन ७ दिने अल्टिमेटम'

काठमाडाैं । थाहा नगरपालिकाले सडक विस्तारका लागि सडक सीमाभित्रका संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ ।

विज्ञापन

नगरपालिका वडा नम्बर १ कार्यालयले सडक विस्तारमा अवरोध पुर्‍याउने संरचनाहरू हटाउन स्थानीयवासीलाई सातदिने अल्टिमेटम दिएको हो ।

विज्ञापन
वडा कार्यालयले एक सूचना जारी गर्दै निर्माणाधीन कुन्छाल–कुलेखानी सडक खण्ड अन्तर्गत बज्रबाराही चौरदेखि पखमट धारासम्मको क्षेत्रमा सडक मिचेर बनाइएका संरचना हटाउन निर्देशन दिएको छ ।
उक्त सडक क्षेत्रमा बनाइएका घरटहरा हटाइ सडक विस्तारमा सहयोगका लागि आग्रह गरेको छ ।
नहटाए कानुनी प्रक्रियाअनुसार अघि बढ्ने जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌

चन्द्रागिरिमा शैक्षिक सत्र अगाडि नै विद्यार्थी भर्ना सुरु

धैरेनी डाँडा सफाइ अभियानमा स्थानीय सरकारको भूमिका गौण, समस्या जस्ताको तस्तै

स्थानीय तहमा प्रशासकीय अधिकृतलगायत कर्मचारी समयमै हाजिर नभए कार्वाही गरिने

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत