विज्ञापन
No data was found

'हितेन्द्रदेव शाक्य विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पुनर्स्थापित'

काठमाडौं । हितेन्द्रदेव शाक्य विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पुनर्स्थापित भएका छ्न् । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पुनः पदमा पुनर्स्थापित गर्ने आदेश सर्वोच्च अदालतले जारी गरेको हाे ।

विज्ञापन

जेनजी आन्दोलनको प्रभावमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेका थिए ।

विज्ञापन

सो निर्णयविरुद्ध शाक्य सर्वोच्च अदालत पुगेपछि मुद्दामा सुनुवाइ भएको हो ।

सुनुवाइपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले घिसिङद्वारा गरिएको सरुवा गैरकानुनी ठहर गर्दै शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीमा पुनः पुनर्स्थापित गर्न आदेश दिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌

चन्द्रागिरिमा शैक्षिक सत्र अगाडि नै विद्यार्थी भर्ना सुरु

धैरेनी डाँडा सफाइ अभियानमा स्थानीय सरकारको भूमिका गौण, समस्या जस्ताको तस्तै

स्थानीय तहमा प्रशासकीय अधिकृतलगायत कर्मचारी समयमै हाजिर नभए कार्वाही गरिने

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत