विज्ञापन
No data was found

'काठमाडौं ९ बाट ६ जनाको नाम सिफारिस'

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ९ ले  प्रत्यक्षतर्फ ६ जना र समानुपातितर्फ ७ जनाको नाम सिफारिस गरेकाे छ ।

विज्ञापन

क्षेत्रीय समितिले फागुनमा हुने निर्वाचन अन्र्तगत प्रत्यक्षतर्फ क्षेत्रीय सभापति जयकृष्ण महर्जनसहित रस्मिला मल्ल, धर्मराज गौतम, नानु बास्तोला, श्यामकृष्ण खड्का र राजन खत्रीलाई उम्मेदवारको रूपमा सिफारिस गरेको हो ।

विज्ञापन

त्यस्तै, समानुपातिक निर्वाचनतर्फ किरण गिरी, गौरीप्रसाद दवाडी, डा. अमिता प्रधान, अधिवक्ता सुधा रिजाल, दिलमाया अधिकारी, गोमा गुरुङ र कल्याणी खड्काको सिफारिस गरिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌