विज्ञापन
No data was found

'श्री विन्ध्यवासिनी आध्यात्मिक संघको २१ औं साधारण सभा मंसिर २७ गते हुने'

चन्द्रागिरि ।

विज्ञापन

चन्द्रागिरि नगरपालिका वडा नं १० मा रहेको श्री विन्ध्यवासिनी (जगदाचार्य पीठ) को सातौं अधिवेशन तथा २१ औं वार्षिक साधारण सभा हुने भएको छ ।

विज्ञापन

विख्यात आध्यात्मिक गुरु जगताचार्य जगत गुरु “नेपाली बाबा” ले स्थापना गरेको श्री विन्ध्यवासिनी आध्यात्मिक संघ र त्यहाँ रहेको विन्ध्यवासिनी मन्दिर चन्द्रागिरि नगरपाकिका मै धार्मिक एवम् आध्यात्मिक दृष्टिले प्रसिद्ध र पवित्र भूमिको रूपमा परिचित छ ।

 

 

हाल संस्थापक जगताचार्य जगत गुरु “नेपाली बाबा”का पुत्र रामचन्द्र घिमिरेको संरक्षकत्वमा सञ्चालन भइरहेको विन्ध्यवासिनी आध्यात्मिक संघको सातौं अधिवेशन तथा २१ औं साधारण सभा मंसिर २७ गते, शनिबार दिउँसो १२:१५ बजेदेखि विन्ध्याश्रम परिसर, चन्द्रागिरि-१०, सतुंगलमा हुन लागेको हो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌