विज्ञापन
No data was found

'‘मेडिकल क्विज’मा काठमाडौं मेडिकल कलेज प्रथम'

काठमाडौं । सोसाइटी अफ इटरनल मेडिसिन अफ नेपाल साइमोनको १६औं अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा राजधानीमा आयोजित मेडिकल क्विजमा काडमाडौं मेडिकल कलेज (केएमसी) प्रथम भएको छ ।

विज्ञापन

देशभरका निजी तथा सरकारी मेडिकल कजेलका विद्यार्थीहरूबीच भएको हाजिरी जवाफ प्रतियोगितामा केएमसीको मेडिसिनका विद्यार्थी डाक्टर परमेश्वर शाह र गौरव खड्का सहभागी भएका थिए । अन्य सबै प्रतिस्पर्धीहरूलाई पछि पार्दै शाह र खड्काले प्रथम भएर ५० हजार नगदसहित ट्रफी जितेका हुन् ।

विज्ञापन

प्रतियोगितामा शिक्षण अस्पताल महाराजगञ्ज दोस्रो भएको थियो भने पाटन अस्पलाल तेस्रो र धुलिखेल अस्पताल चौथो भएका थिए । यस्तो प्रतियोगिता प्रत्येक वर्ष आयोजना हुने गर्दछ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌