विज्ञापन
No data was found

'जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा पेन्टिङ प्रदर्शन'

काठमाडाैं । जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको तस्बिर समेटेर कलाकार रविन्द्र श्रेष्ठले तयार पारेको पेन्टिङहरूको संसद भवन अगाडि विशेष प्रदर्शन गरिएको छ ।

विज्ञापन

जेन-जी आन्दोलनसँग जोडिएका घटनालाई पेन्टिङ मार्फत दीर्घकालसम्म स्मरणीय बनाउने उद्देश्यका साथ सार्वजनिक स्थलमा राख्न मिल्ने गरी निर्माण गरिएको पेन्टिङले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको बलिदानलाई सम्मान गर्ने प्रयास गरेको बताइएको छ ।

विज्ञापन

संसद भवन अगाडि राखिएको पेन्टिङ अवलोकन गर्न आउने सर्वसाधारणहरूले श्रद्धाञ्जलिस्वरूप पेन्टिङहरूमा फूल अर्पण गर्नुका साथै आफ्ना भावना शब्दमार्फत व्यक्त गरिरहेका छन् ।

श्रेष्ठद्वारा तयार गरिएको पेन्टिङले जेन-जी आन्दोलनप्रति जनभावना र स्मृतिलाई अझ जीवन्त बनाएको अवलोकनकर्ताहरूले जनाएका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌