विज्ञापन

'डलर संचिति साढे ३० खर्ब रुपैयाँ बराबर पुग्यो, २० महिनाको आयात धान्न पुग्ने'

काठमाडौं । नेपाल राष्ट्र बैंकसहित विभिन्न बैंक तथा वित्तीय संस्थामा विदेशी मुद्रा संचिति २१ अर्ब ५२ करोड डलर रहेको छ । यो संचिति नेपाली रुपैयाँमा ३० खर्ब ५५ अर्ब रुपैयाँ बराबारको हो ।

विज्ञापन

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर कुल विदेशी विनिमय सञ्चिति रहेको थियो ।

विज्ञापन

यस्तो विदेशी मुद्रा संचिति चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिकसम्मा आइपुग्दा १४.१ प्रतिशतले बढेको छ ।

विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको डलर संचिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड डलर रहेकोमा २०८२ कात्तिक मसान्तमा १०.३ प्रतिशतले बढेर २१ अर्ब ५२ करोड डलर पुगेको छ ।

हाल राष्ट्र बैंकमा भएको डलरको संचितिले २०.८ महिनाको वस्तु आयात धान्न पुग्छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश