विज्ञापन
No data was found

'कालीमाटीमा बेच्न राखिएको रायो सागमा भेटियो ९९ प्रतिशत विषादी'

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएको रायो सागमा ९९.०८ प्रतिशत विषादी भेटिएको छ ।

विज्ञापन

बिक्रीका लागि मंगलबार ल्याइएको रायो सागमा ९९.०८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

विज्ञापन
मंगलबार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।

तरकारी तथा फलफूलमा अर्गानोफस्फेट ३५ प्रतिशत भन्दा कम हुँदा मात्रै उपभोगयोग्य मानेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌

चन्द्रागिरिमा शैक्षिक सत्र अगाडि नै विद्यार्थी भर्ना सुरु

धैरेनी डाँडा सफाइ अभियानमा स्थानीय सरकारको भूमिका गौण, समस्या जस्ताको तस्तै

स्थानीय तहमा प्रशासकीय अधिकृतलगायत कर्मचारी समयमै हाजिर नभए कार्वाही गरिने

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत