विज्ञापन

'थानकोटस्थित त्रिभुवन पार्कमा बाल्ने गरेको फोहोरको धुवाँले जनस्वास्थ्यमा गम्भीर असर'

विज्ञापन

काठमाडौं : थानकोट त्रिभुवन पार्कमा अहिले पिकनिक आउनेहरूको घुइँचो लागेको छ ।

विज्ञापन

उपत्यकामै इतिहास बोकेको त्रिभुवन पार्कमा पिकनिक आउनेहरूले फाल्ने बोतल, प्लास्टिक, तथा अन्य फोहोर व्यवस्थापन गर्ने नाममा पार्कभित्र नै जम्मा भएका फोहोरहरू जलाउने कार्यले वरपरका बस्तीमा गम्भीर असर परेको देखिन्छ ।

विज्ञापन

बिहान मर्निङ वाक गर्ने, वरपरको रमणीय दृश्यमा रमाउन चाहनेहरूको रोजाईको पार्क अहिले अत्यन्त प्रदुषित भएको छ ।

पार्कभित्र जलाइएका फोहरले वरपरको बस्तीमा त असर गरेको छ नै साथ साथै सिङ्गै चन्द्रागिरि नगरपालिकाभित्रको जनस्वास्थ्यमा समेत प्रभाव पारेको छ ।

 

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश