विज्ञापन
No data was found

'सतुंगलमा नेपाली काङ्ग्रेसका नेताद्वय प्रकाशमान सिंह र राजेन्द्र कुमार केसी सहभागी हुने'

काठमाडाैं । नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा नेपाली काँग्रेस पार्टीद्वारा आव्हान गरिएको सत्याग्रहमा सहभागी भएका व्यकित्वहरूलाई सम्मान गरिने कार्यक्रममा नेपाली काङ्ग्रेसका शिर्ष नेताहरू प्रकाशमान सिंह र राजेन्द्र कुमार केसी सहभागी हुने भएको छ ।

विज्ञापन

बागमती प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठको सचिवालयद्वारा आयोजना गरिन लागेको उक्त कार्यक्रममा इतिहासमा लोकतान्त्रिक व्यवस्थाका लागि लडेका व्यक्तिहरूलाई सम्मान सहित कदर पत्रद्वारा विभूषि गरिने भएको छ ।

विज्ञापन

कार्यक्रम पौष १० गते दिउँसो १ बजे विष्णुदेवी सामुदायिक भवनमा प्रकाशमान सिंहको प्रमुख आतिथ्यता तथा पूर्वमन्त्री राजेन्द्र केसीको विशेष उपस्थितिमा हुन लागेको हो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌