विज्ञापन
No data was found

'मच्छेगाउँमा नि:शुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन हुँदै'

काठमाडाैं । चन्द्रागिरि नगरपालिका वडा नं ९ मच्छेगाउँमा नि:शुल्क वृहत् स्वास्थ्य जाँच शिविर सञ्चालन हुने भएको छ ।

विज्ञापन

मच्छेगाउँ स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा पौष १२ गते शनिबार गरिन लागेको उक्त स्वास्थ्य शिविर सञ्चालनका लागि मेडपोइन्ट हस्पिटल, नयाँ नैकापले प्राविधिक सहयोग उपलब्ध गराउने भएको हो ।

विज्ञापन

विशेषज्ञ सहितको नि:शुल्क बृहत स्वास्थ्य जाँच शिविरम सुगर तथा थाईराइड, मुटु तथा रक्तचाप रोग, पायल्स, फिसर फिस्टुला, पत्थरी तथा दन्त सम्बन्धि सेवाहरू प्रदान गरिनेछ भने भिडियो एक्सरे USG २ सयमा ईको ५ सयमा र थाइराईड ६ सयमा चेकजाँच गरिने जनाइएको छ ।

नि:शुल्क स्वास्थ्य शिविर १० बजेदेखि ४ बजेसम्म श्री नारायणजन माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌