विज्ञापन
No data was found

'चन्द्रागिरि नृत्य कलाकर्मी संघद्वारा नगरस्तरीय खुल्ला एकल लोकनृत्य प्रतियोगिता आयोजना गर्दै'

काठमाडाैं । चन्द्रागिरि नृत्य कलाकर्मी संघद्वारा नगरस्तरीय खुल्ला एकल लोकनृत्य प्रतियोगिताको आयोजना गरिने भएको छ ।

विज्ञापन

चन्द्रागिरि नगरपालिका लगायत ब्लोनअप डान्स ईम्याक, स्मार्ट डान्स एण्ड जुम्बा स्टुडियो, नवरस संगीत पाठशाला, नवप्रभात कला केन्द्र, एरा डान्स स्टुडियो तथा चन्द्रागिरि जुम्बा ग्रुपको सहकार्यमा हुने उक्त एकल लोकनृत्य प्रतियोगितामा विभिन्न उमेर समूहका प्रतियोगीहरू बीच प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।

विज्ञापन

पौष १५ गते बिहान ११ बजेदेखि प्रभात माध्यमिक विद्यालय चेकपोष्टमा आयोजना हुने एकल लोकनृत्य प्रतियोगिताले चन्द्रागिरिका प्रतिभाहरूको पहिचान र उनीहरूको कला क्षमताको विकास हुने आयजकले बताएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌