काठमाडौँ । नेपाली कांग्रेसले अहिलेसम्म ६ लाख ६६ हजार बढीको क्रियाशील सदस्यता नवीकरण भइसकेको जनाएको छ ।
विज्ञापन
बिहीबारसम्म ६ लाख ६६ हजारको क्रियाशील नवीकरण सम्पन्न भएको सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली जानकारी दिए ।
विज्ञापन
कांग्रेसमा ८ लाख ८९ हजार सदस्य छन् ।