विज्ञापन
No data was found

'माघ ३ गते पहिलो चन्द्रागिरि नगरस्तरीय बाँसुरी बाजा सम्मेलन हुँदै'

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा पहिलो पटक नगरस्तरीय बाँसुरी बाजा सम्मेलनको आयोजना हुनेभएको छ ।

विज्ञापन

सतुंगल बाजा तथा संस्कृति संरक्षण एवं व्यवस्थापन समितिको आयोजनामा माघ ३ गते शनिबार बिहान ११ बजेदेखि सतुंगलको लाछिटोलमा पहिलो चन्द्रागिरि नगरस्तरीय बाँसुरी बाजा सम्मेलन हुन लागेको हो ।

विज्ञापन

चन्द्रागिरि नगरपालिका साँस्कृतिक सम्पदाको शहरका रूपमा प्राचीन समयदेखि विशिष्ट रहिआएको । सोही सन्दर्भमा नगरभित्रका विभिन्न जाती, समुदायहरूको परम्परागत मौलिक प्रचलन तथा जात्रा, पर्वहरूमा बजाइने बाजागाजाको संरक्षण गर्न साथै आधुनिक वाद्यवादनको समेत विकास र व्यावसायिकता वृद्धि गर्दै नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यले बाँसुरी बाजा सम्मेलन गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌