विज्ञापन
No data was found

'काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकको समय परिवर्तन'

काठमाडौं । नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसमिति बैठकको पूर्वनिर्धारित समय तालिका परिवर्तन भएको छ ।

विज्ञापन

पौष २९ गते मंगलबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ललितपुरमा बस्ने भनिएको बैठक दिउँसो १ बजे बस्नेगरि समय तालिका परिवर्तन भएको हो ।

विज्ञापन

काङ्ग्रेस केन्द्रिय समिति बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, आमन्त्रित सदस्यहरू र ७ ओटै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि आव्हान गरिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌