विज्ञापन
No data was found

'कांग्रेस विशेष महाधिवेशन : सार्वजनिक भयो निर्वाचन तालिका'

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी विशेष केन्द्रीय महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि प्रक्रिया अघि बढेको छ।

विज्ञापन

सीताराम केसी नेतृत्वको निर्वाचन समितिको बैठकले काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न हुने गरी मंगलबार निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

विज्ञापन

यो निर्वाचन नेपाली कांग्रेसको विधान २०७९ (संशोधनसहित), नियमावली २०८४ तथा विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२ बमोजिम सञ्चालन हुने केसीले बताएका छन् ।

यस्तो छ निर्वाचन कार्यतालिका

प्रथम मतदाता नामावली प्रकाशन → बिहान १२:३० बजेदेखि

मतदाता नामावलीमा दाबी विरोध तथा छानबिन → १२:३० देखि १:३० बजेसम्म

अन्तिम मतदाता नामावली प्रकाशन → दिउँसो १४:०० बजे

उम्मेदवारी मनोनयन दर्ता → दिउँसो १४:०० देखि १५:०० बजेसम्म

उम्मेदवारको नेपाली वर्णानुक्रम अनुसार प्रथम नामावली प्रकाशन → दिउँसो १६:३० बजे

उम्मेदवारीमा दाबी विरोध → दिउँसो १:३० देखि ३:०० बजेसम्म

दाबी विरोधको छानबिन → अपराह्न १६:३० देखि १७:०० बजेसम्म

उम्मेदवारी मनोनयन फिर्ता → दिउँसो १७:३० देखि १९:०० बजेसम्म

अन्तिम उम्मेदवार नामावली प्रकाशन → राति २०:४५ बजे

मतदान सुरु → बिहान २१:०० देखि १:०० बजेसम्म (मिति २०८२ पुस ३० गते)

मतगणना तथा परिणाम घोषणा → मतदान समाप्त भएपछि तुरुन्त

निर्वाचन समितिले आवश्यकता अनुसार यो तालिकामा संशोधन गर्न सक्ने जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌