विज्ञापन
No data was found

'ग्यास विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु'

काठमाडौँ । भारतको हिमाचल प्रदेशको सोलान जिल्लामा ग्यास विस्फोट हुँदा ९ जना नेपालीको ज्यान गएको छ । ज्यान गुमाउनेहरूमा नेपालको सल्यानस्थित सिद्ध कुमाल गाउँपालिकाका स्थायी बासिन्दा रहेका छन् । सिद्ध कमाल गाउँपालिका २ भडारेका २ परिवारका सदस्यले ज्यान गुमाएका हुन् ।

विज्ञापन

सिद्ध कुमाख गाउँपालिका वडा नं. २ टाकुरा स्थायी ठेगाना भएको २ परिवारका ९ जना रोजगारीको शिलशिलामा भारतको हिमाचल प्रदेशको सोलान जिल्लाको अर्की बजारमा काम गर्दैका थिए ।

विज्ञापन

गत आइतबार ग्यास विस्फोट भई आगलागी हुँदा धन बहादुर वि.क, कविता वि.क, राधा वि.क, रेनुका वि.क राजन वि.क, काशिराम कामी, अनु वि.क, टिका वि.क र किरण वि.कको ज्यान गएको वडा नम्बर २ का वडाध्यक्ष मेक बहादुर बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌