विज्ञापन
No data was found

'चन्द्रागिरिमा प्रथम नाय्: खिं बाजा प्रदर्शन कार्यक्रम सम्पन्न'

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको वडा नं १० मा नगरस्तरिय नाय्: खिं बाजा प्रदर्शन तथा प्रवर्द्धन कार्यक्रम सम्पन्न गरिएको छ ।

विज्ञापन

चन्द्रागिरि नगरपालिकाको वडा नं १० तथा ह्वाइट क्रियसन ग्रुपको आयोजनामा बोसिगाउँमा सम्पन्न
नेवार समुदायको मौलिक बाजा नाय्: खिं बाजाको प्रदर्शन तथा प्रवर्द्धन कार्यक्रमको उट्घाटन चन्द्रागिरिका मेयर घनश्याम गिरीले गरेका थिए ।

विज्ञापन

कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नं १० का “आईबीए मेन्स वर्ल्ड बक्सिङ च्याम्पियसिप २०२५” दुबईमा तेस्रो हुन सफल खेलाडी चन्द्र बहादुर थापा र प्रशिक्षक दिपक महर्जनलाई नगद १०, १० हजारसहित सम्मान गरिएको थियो ।

संस्कृति कर्मी, बुद्धिजीवी, खेलाडी, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिति रहेको कार्यक्रममा वडा नं १० का वडाध्यक्ष शिवकुमार महर्जनले आयोजकको तर्फबाट अतिथि, सहभागी एवम् उपस्थित सबैलाई स्वागत गरेका थिए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌