विज्ञापन
No data was found

'६ वेबसाइट बन्द गराउन आयोगले प्राधिकरणलाई पठायो पत्र'

काठमाडौँ । एक्जिट पोल गराउने वेबसाइटहरु बन्द गर्न निर्वाचन आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ ।

विज्ञापन

आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको प्रक्षेपण गर्ने वेबसाइटहरु बन्द गर्न पत्र पठाइएको हो ।

विज्ञापन

बन्द गर्न पत्र पठाएका वेबसाइटहरु

रेट माइ नेता (ratemyneta.com),

एक्जिट पोल नेपाल (exitpollnepal.com),

नेपाल पोल (Neppoll.com)

एचओआर २०२६ (Hor-2026.vercel.app)

नेपाल राइटस् (elections.nepalwrites.com)

पोलिमार्केट (Polymarket.com/event/Nepal-house-of-representatives-election-winner)

त्यस्तै कान्तिपुर मिडिया ग्रुपले सञ्चालन गरेको (rate.ekantipur.com) वेब पोर्टलमा गरिरहेको एप्रुभल रेटिङ आचारसंहिता विपरीत भएको भन्दै आयोगले नेपाल प्रेस काउन्सिलाई पत्र काटेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌