काठमाडौं । नेकपा (एमाले) को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा बादललाई प्रदान गरिएको छ ।
विज्ञापन
पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका केन्द्रीय सदस्य तथा सांसद ऐन महरले जानकारी दिए ।
विज्ञापन
उनी आजै नेकपा एमालेको संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका छन् ।