विज्ञापन
No data was found

'एमाले संसदीय दलको नेतामा बादल निर्विरोध निर्वाचित'

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध निर्वाचित हुने भएका छन् ।

विज्ञापन

संसदीय दलको नेताका लागि उपाध्यक्ष रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले दाबी गरेका थिए । सहमति जुट्न नसकेपछि पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले निर्वाचन प्रक्रियातर्फ अघि बढ्ने तयारी गरेको थियो ।

विज्ञापन

तर अन्ततः नेम्वाङले प्रस्तावक र समर्थक जुटाउन नसकेपछि उनको उम्मेदवारी प्रक्रिया अघि बढ्न सकेन । यससँगै चुनाव नै नगरी थापा निर्विरोध रूपमा संसदीय दलको नेतामा निर्वाचित हुने निश्चित भएको हो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापालाई

थाहामा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने

नापी र मालपोतमा ‘बिचौलिया’ प्रवेश निषेध

३५ हजारभन्दा बढी ट्रामाडोल क्याप्सुलसहित चार जना पक्राउ

अमिसाले दिइन् साइबर ब्यूरोमा उजुरी

भोलिदेखि संसद् अधिवेशन सुरु हुँदै

प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउने उर्जा मन्त्रालयको निर्णयको “नेपाल बायो ब्याग उत्पादक संघ”द्वारा स्वागत