विज्ञापन
No data was found

'रास्वपाबाट समानुपातिकका ५७ सिटमा को को परे? (सूची)'

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फका ५७ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ।

विज्ञापन

आइतबार बसेको ‍रास्वपा केन्द्रीय सचिवालय बैठकले ४८ जना महिला र ९ जना पुरूषको नाम आयोगमा सिफारिस गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

विज्ञापन

 

खस आर्यबाट

  • प्रतिभा रावल
  • रचना खतिवडा
  • लिमा अधिकारी
  • विदुषी राणा
  • समीक्षा बास्कोटा
  • श्रद्धा कुँवर
  • टीका संग्रौला
  • क्रान्तिशिखा धिताल
  • आकृति अवस्थी
  • सृष्टि भट्टराई
  • मञ्जु भुसाल
  • प्रभा कार्की
  • शोभा खनाल
  • रत्ना कुमारी थापा
  • ज्ञानु पौडेल
  • प्रभा ढकाल
  • रमेश प्रसाईँ

आदिवासी जनजातिबाट

  • बसुमाया तामाङ
  • गंगा छन्त्याल
  • सुम्निमा उदास
  • अनुष्का श्रेष्ठ
  • ओजस्वी शेरचन
  • सिर्जना श्रेष्ठ
  • रजनी श्रेष्ठ
  • कुसुम महर्जन
  • भूमिका श्रेष्ठ
  • प्रमीला कुलुजु
  • सुजाता तामाङ
  • कृपा महर्जन
  • एलिजा गुरूङ
  • राम लामा
  • खुश्बु सरकार श्रेष्ठ
  • मिङ्मा ग्याबु शेर्पा

मधेसीबाट

  • पुनमकुमारी अग्रवाल
  • निशा मेहता
  • ललिता कुमारी
  • अंकिता ठाकुर
  • सरिता महतो
  • सुनिता कुमारी चौधरी
  • कामिनी कुमारी
  • पुरूषोत्तम सुप्रभात यादव
  • खगेन्द्र कर्ण

दलितबाट

  • रीमा विश्वकर्मा
  • अमृता विक
  • सीता बादी
  • स्मृति सेन्चुरी
  • सुष्मा स्वर्णकार
  • तारा विश्वकर्मा
  • खिमा विक
  • प्रकाशचन्द्र परियार

थारूबाट

  • गीता चौधरी
  • करिस्मा कठरिया
  • सुरेन्द्र चौधरी
  • प्रेमलाल चौधरी

मुस्लिमबाट

  • समिना मिया
  • अफ्साना बानु
  • गलाजा शमीम मिकरानी

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌