विज्ञापन
No data was found

'राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम गर्दै'

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सांसदहरूको लागि दुईदिने अभिमुखीकरण कार्यक्रमको आयोजना गर्न लागेको छ ।

विज्ञापन

पार्टीको तर्फबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरू (प्रत्यक्ष तथा समानुपातिक) का लागि चैत्र ३ र ४ गते दुईदिन काठमाडौँमा अभिमुखीकरण कार्यक्रम मार्फत नवनिर्वाचित सांसदहरूलाई राजनैतिक, वैचारिक एवम् पार्टीको आगामी कार्ययोजना तथा कार्यनीति सम्बन्धि समेत जागरुक बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

विज्ञापन

रास्वपाको अभिमुखीकरण कार्यक्रम चैत्र ३ गतेबिहान १० बजेदेखि होटल रोयल टुलिप, ग्वार्को, ललितपुरमा प्रारम्भ गरिने पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌