विज्ञापन
No data was found

'नागढुंगा सुरुङमार्ग सञ्चालनको जिम्मा युसिन-एआरटी जेभीले पाउने'

काठमाडौं । नागढुंगा नौबिसे सुरुङ मार्गमा सेवा प्रदायक (सर्भिस प्रोभाइडर)को रुपमा चिनियाँ कम्पनी  युसिन एआरटी जेभी छनोट हुने भएकाे छ ।

विज्ञापन

सर्भिस प्रोभाइडर छनोटका लागि गरिएको ठेक्कामा सबैभन्दा कम रकम कबोल गरेका आधारमा युसिन-एआरटी छनोट हुने भएको हो।

विज्ञापन

स्रोतका अनुसार लागत अनुमानभन्दा करिब ४० प्रतिशत कम आर्थिक प्रस्ताव पेस गरेका कारण युसिन-एआरटी जेभीले ठेक्का पाउनेछ।

ठेक्काका लागि प्राविधिक मूल्यांकनमा पास भएका सात कम्पनीले आर्थिक प्रस्ताव पेस गरेका थिए। चैत १ गते खोलिएको आर्थिक प्रस्तावमा युसिन-एआरटी जेभीको मूल्य सबैभन्दा कम देखिएको हो।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌