विज्ञापन
No data was found

'गगन थापाको राजीनामा अस्वीकृत गर्ने कांग्रेसको निर्णय'

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ ।

विज्ञापन

चुनावी हारको जिम्मेवारी लिँदै सभापति थापाले गत बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएका थिए । सो राजीनामाबारे पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा विस्तृत छलफल गरिएको थियो ।

विज्ञापन

आज बसेको बैठकले अन्ततः सभापति थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

आजदेखि संसद् अधिवेशन, तीन अध्यादेश पेस हुँदै

एसइई परीक्षा आजदेखि सुरु

चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापालाई

थाहामा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने

नापी र मालपोतमा ‘बिचौलिया’ प्रवेश निषेध

३५ हजारभन्दा बढी ट्रामाडोल क्याप्सुलसहित चार जना पक्राउ

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध निर्वाचित