विज्ञापन

'थानकोट–चित्लाङ सडक खण्डबारे उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण'

 काठमाडौं । मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले आफ्नो निर्वाचन क्षेत्रका समस्या समाधानका लागि प्रधानमन्त्री बालेन शाहको ध्यानाकर्षण गराएका छन् ।

विज्ञापन

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सोमबार भएको भेटका क्रममा सांसद उप्रेतीले थानकोट–चित्लाङ सडकको जीर्ण अवस्थालाई सुधार गरी गुणस्तरीय र समयमै निर्माण सम्पन्न माग राखे । त्यस्तैऽ कुन्छाल–कुलेखानी सडकखण्डलाई प्राथमिकतामा राखी काम सुरु गर्नुपर्ने तथा अन्य सडकहरूको स्तरोन्नतिमा सरकारको ध्यान जानुपर्ने बताए ।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

परीक्षाअगावै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक गर्ने पक्राउ

पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

कृषिमन्त्रीको निर्देशन- ‘डिडिसी’बाट सित्तैमा दूध-घिउ खाने व्यवस्था तत्काल रोक्नू

यस्तो रह्यो चन्द्रागिरिका सामुदायिक विद्यालयको एसईई नतिजा : कंकाली माविका आभाष सुवेदीले ल्याए ४ जिपिए

नैकापस्थित ब्राइट फ्यूचरका १४७ परीक्षार्थीमध्ये ६ जनालाई ४ जीपीएसहित शतप्रतिशत उत्तिर्ण

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

काठमाडौँबाट हेटौँडा जाँदै गरेको गाडी दक्षिणकालीमा दुर्घटना, ९ जना भारतीय घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वनमन्त्री चौधरीलाई