विज्ञापन

'चन्द्रागिरि नगरपालिकाद्वारा मातातीर्थ औंसीको दिन सार्वजनिक विदा घोषणा'

काठमाडाैं । चन्द्रागिरि नगरपालिका नगरकार्यपालिकाको बैठकले वैशाख ४ गते मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिन सार्वजनिक विदा घोषणा गरेको छ ।

विज्ञापन

चन्द्रागिरि नगरपालिका वडा नं. ६, महादेवस्थानमा अवस्थित मातातीर्थ कुण्डमा लाग्ने मेलाको अवसरमा वैशाख ४ गते शुक्रबार चन्द्रागिरि नगर क्षेत्रभरि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

विज्ञापन

चन्द्रागिरि नगरपालिकाले जारी गरेको सूचना अनुसार वैशाख ४ गते सबै स्थानीय क्षेत्रमा विदा हुने भएपनि थानकोट अस्पताल भने खुल्ला रहने जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

परीक्षाअगावै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक गर्ने पक्राउ

पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

कृषिमन्त्रीको निर्देशन- ‘डिडिसी’बाट सित्तैमा दूध-घिउ खाने व्यवस्था तत्काल रोक्नू

यस्तो रह्यो चन्द्रागिरिका सामुदायिक विद्यालयको एसईई नतिजा : कंकाली माविका आभाष सुवेदीले ल्याए ४ जिपिए

नैकापस्थित ब्राइट फ्यूचरका १४७ परीक्षार्थीमध्ये ६ जनालाई ४ जीपीएसहित शतप्रतिशत उत्तिर्ण

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

काठमाडौँबाट हेटौँडा जाँदै गरेको गाडी दक्षिणकालीमा दुर्घटना, ९ जना भारतीय घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वनमन्त्री चौधरीलाई