विज्ञापन

'सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध'

काठमाडाैं । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको हो ।

विज्ञापन

मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरोले सडक पूर्ण रूपमा बन्द भएको छ । सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ ।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

थाहा नगरपालिका, टिस्टुङकी बिनिता तामाङ सम्पर्क विहीन

कम तौलको तेल बेचेर ठगी गर्ने उद्योगी पक्राउ

चन्द्रागिरिका खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जाँदै

काठमाडाैंसिहत केही स्थानमा मेघगर्जनसहित वर्षा हुने

डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौँ ठगेको आरोपमा ५ जना पक्राउ

भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा)का नेता सुबेेन्दु अधिकारीका पीए चन्द्रनाथ रथको हत्या

आज तेस्रो प्रदेश भाषा दिवस मनाइँदै, बागमती प्रदेश प्रदेशभर सार्वजनिक बिदा