विज्ञापन

'चन्द्रागिरिका खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जाँदै'

काठमाडौं । नेपाल बुदोकैदो फूल कन्ट्रयाक्ट संघका खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जाने भएका छन् ।

विज्ञापन

यहि मे ९ र १० गते ग्रिसमा हुन गइरहेको “9th world festival of martial arts” प्रतियोगितामा नेपालबाट
चन्द्रागिरि नगरपालिका बुदोकैदो फुल कन्ट्याक्ट कराँतेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी बिनिस महर्जन ३२ केजी तौल समूहमा र वीरकृष्ण महर्जन भेट्रान्स समूहमा छनोट भई भाग लिन जान लागेका हुन् ।

विज्ञापन

त्यस्तै, मेय १४ र १५ गते जर्मनमा हुन गइरहेको अन्तर्राष्ट्रिय सेमिनारमा पनि चन्द्रागिरिका खेलाडीहरूले भाग लिने जनाइएको छ ।

साथै, उक्त प्रतियोगितामा भाग लिन जाने खेलाडहरूलाई आर्थिक सहयोग गर्न समेत अनुरोध गरिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

थाहा नगरपालिका, टिस्टुङकी बिनिता तामाङ सम्पर्क विहीन

कम तौलको तेल बेचेर ठगी गर्ने उद्योगी पक्राउ

काठमाडाैंसिहत केही स्थानमा मेघगर्जनसहित वर्षा हुने

सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौँ ठगेको आरोपमा ५ जना पक्राउ

भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा)का नेता सुबेेन्दु अधिकारीका पीए चन्द्रनाथ रथको हत्या

आज तेस्रो प्रदेश भाषा दिवस मनाइँदै, बागमती प्रदेश प्रदेशभर सार्वजनिक बिदा