काठमाडाैं । प्रथम बागमती प्रदेश राष्ट्रिय जुनियर ईपी प्रतियोगिता चन्द्रागिरि नगरपालिकास्थित बोसीगाउँमा आयोजना हुने भएको छ ।
विज्ञापन
बागमती प्रदेश फेन्सिङ्गद्वारा आयोजना गर्न लागेको प्रदेशस्तरीय प्रथम ईपी प्रतियोगिता चन्द्रागिरि नगरपालिकाको वडा नं १० बोसीगाउँस्थित धनबहादुर खेलकुद प्रतिष्ठानमा जेष्ठ २ गते सञ्चालन हुन लागेको हो ।
विज्ञापन