विज्ञापन

'एमालेद्वारा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय'

काठमाडाैैं । पूर्व राष्ट्रपति समेत रहेका विद्यादेवी भण्डारीलाई सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले पार्टी सदस्यता दिने औपचारिक निर्णय गरेको छ ।

विज्ञापन

एमालेको पछिल्लो केन्द्रिय अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेकी भण्डारीलाई पार्टीको सदस्यता दिन अस्वीकार गरेको एमालेले पुन: उनलाई पार्टी सदस्यता दिने निर्णय गरेको हो ।

विज्ञापन

यद्यपि, पार्टी सदस्यता प्राप्त गरेपछि उनी कुन जिम्मेवारीमा रहन्छिन् भन्ने निर्णय पार्टीले आवश्यकताका आधारमा तय गर्ने बताइएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश