काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीको चन्द्रागिरि नगर समितिले आफू स्वतः आयोजक समितिमा परिणत भएको घोषणा गरेको छ।
विज्ञापन
समितिका अनुसार नियमित संगठनात्मक प्रक्रिया अनुसार नगर समिति स्वतः भंग भई अधिवेशन केन्द्रित आयोजक समिति गठन गरिएको हो।
विज्ञापन
राष्ट्रिय स्वतन्त्र पार्टी नगर अधिवेशन आयोजक समितिले आगामी जेठ १० गते चन्द्रागिरिमा नगर अधिवेशन आयोजना गर्नेगरि तयारी तीव्र पारिएको जनाएको छ।