विज्ञापन

'प्राथमिक अस्पताल थानकोटलाई सहयोग गर्ने Better World Korea का प्रतिनिधिलाई धन्यवाद'

काठमाडाैं । चन्द्रागिरि–थानकोटस्थित प्राथमिक अस्पतालमा बिरामी भर्ना कक्ष तथा अन्य आवश्यक सामग्री सहयोग गर्नुहुने Better World Korea का प्रतिनिधिहरूप्रति अस्पताल प्रशासन तथा स्थानीय सरोकारवालाहरूले धन्यवाद व्यक्त गरेका छन्।

विज्ञापन

अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन बिरामी भर्ना कक्षका लागि आवश्यक सामग्री तथा अन्य सहयोग उपलब्ध गराएकोमा कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अस्पतालको स्तरोन्नतिका लागि समेत सहकार्य र सहयोगको अपेक्षा गरिएको छ।

विज्ञापन

यसैबीच, अस्पतालको विकास तथा सेवा विस्तारमा सहकार्य गर्ने प्रतिबद्धतासहित सहयोग समन्वयमा भूमिका निर्वाह गरेको रुद्र बहादुर स्मृति प्रतिष्ठान किर्तिपुर लाई पनि विशेष धन्यवाद ज्ञापन गरिएको छ। प्रतिष्ठानले आगामी दिनमा प्राथमिक अस्पताल थानकोटको स्तरोन्नति तथा स्वास्थ्य सेवा सुधारका क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको बताइएको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश