विज्ञापन
No data was found

'नेकपाको स्थायी समिति बैठक बस्दै'

श्रावण १३ /कपिलवस्तु

विज्ञापन

नेपाल कम्युनिस्ट पार्टी स्थायी समितिको बैठक बस्ने भएको छ। बुध र बिहीबार केन्द्रीय कार्यालय शिवगढी कपिलवस्तुमा बस्ने स्थायी समिति बैठकले समसामयिक राजनीतिक परिस्थिति ,आवधिक योजनाको समिक्षा गर्दै नयाँ रणनीति तय गर्ने बताइएको छ।

विज्ञापन

 

बैठकका लागि महासचिव विप्लव सी एक साता अघि नै शिवगढी पुगिसकेका छन् । प्रवक्ता प्रकाण्ड सी कर्णालीबाट बैठकमा आउने बताइएको छ भने अन्य स्थायी समिति सदस्यहरु पनि बैठक स्थलतिर हिँडिसकेका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌