विज्ञापन
No data was found

'भोलि शनिबार सिएचसिद्वारा प्रवर्द्धनात्मक बजार संचालन गर्दै'

विज्ञापन

काठमाडौं । चन्द्रागिरि हाइर्कस कम्युनिटीको नामले चिनिएको एउटा संस्था जसले समग्र चन्द्रागिरि नगरपालिकामा केही समयदेखि विभिन्न विषयमा कार्यक्रम गर्दै आइरहेको छ ।

विज्ञापन

चन्द्रागिरि नगरपालिकाको धार्मिक , साँस्कृतिक सम्पदा एवम् पर्यटकीय क्षेत्रको विकासमा समेत कार्य गरिरहेको चन्द्रागिरि हाईकर्स कमिटीले भोलि शनिबार थानकोटस्थित सरस्वती स्थानमा प्रवर्द्धनात्मक दोश्रो सिएचसि मार्केट (CHC Market) संचालन गर्न लागेको छ !

भोलि दिउँसो १ बजेदेखि सुरु हुने उक्त “CHC market” मा विभिन्न स्थानीय परिकारहरु म:म, य:मरि, बारा, समय बजि, सुकुटी सेल, धैरनी चिया ,लगायत लताकपडा, ढाकाका साडी, खादा, सल, 2 pm चाउचाउ , सफल डेरिका उत्पादन दूध दहि , आइसक्रीमका साथै , खेलौनाका सामानहरु, मेहन्दी लगाउनेदेखि , ताजा तरकारीहरूको बिक्री तथा चन्द्रागिरिको इतिहास झल्किने फोटो , फ्रेम लगायत सुमधुर गीत, संगीतको समेत प्रस्तुति रहने आयोजक संस्थाका अध्यक्ष प्रशन्नमान गोपालीले शोणितपुर खबरलाई जानकारी दिएका छन् !

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌