विज्ञापन
No data was found

'सेयर बजारमा ११३ अंकको वृद्धि, १५ अर्ब ८१ करोडको कारोबार'

काठमाडौं  । आइतबार दुईपटक सकारात्मक ‘सर्किट ब्रेक’ लागेको सेयर बजार ११५ अंकले बढेको छ । 

विज्ञापन

आइतबार कारोबार सुरु भएको १ मिनेट ३१ सेकेण्डमा नै पहिलो सकारात्मक सर्किट ब्रेक लागेको थियो । त्यसपछि २० मिनेट रोकिएर खुलेको बजारमा लगत्तै दोस्रो सर्किट ब्रेकसमेत लागेको थियो । त्यसपछि ४० मिनेटपछि खुलेको बजार उतारचढावमा अघि बढ्दै उचाइतर्फ नै देखियो ।

विज्ञापन

आइतबार ११३.०७ अंकले बढेर बजार २६८१.५६ बिन्दुमा पुगेको छ ।

आइतबार पहिलो सर्किट ब्रेक लाग्दा बजार १०२.६८ अंकले बढेर २६७०.८२ बिन्दुमा पुगेको थियो भने दोस्रो सर्किट ब्रेक लाग्दा १२९.०७ अंकले बढेर २६९७.२१ बिन्दुमा पुगेको थियो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌