विज्ञापन
No data was found

'बालाजु चोकमा एटीएम फुटाएर पैसा निकाल्ने प्रयास, एकजना प्रहरी नियन्त्रणमा'

काठमाडौं । काठमाडौंको बालाजुमा रहेको माछापुच्छ्रे बैंक लिमिटेडको एटीएम फुटाउन खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

विज्ञापन

आज दिउँसो २ः४४ बजे बालाजु चोकमा रहेको माछापुच्छ्रे बैंक लिमिटेडको एटीएम फुटाउँदै गरेको खबर प्रहरीकोमा पुगेको थियो ।

विज्ञापन

तत्कालै प्रहरीको टोली घटनास्थलमा पुग्दा एटीएम फुटाउँदै गरेको अवस्थामा राधेश्याम बैठालाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले फलामको रडसहित बैठालाई पक्राउ गरेको थियो ।

उनीमाथि प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌