बर्तमान सत्ता समीकरण ०८४ सम्मै जान्छ : सञ्चारमन्त्री गुरुङ

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सत्ता समीकरण आगामी आम निर्वाचनसम्म जाने ठोकुवा गर्नुभएको छ । पोखरामा आज बिहान पत्रकारसम्म कुराकानी गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले यस्तो बताउनु भएको हो । अहिले सत्ता समीकरणबारे प्रश्न उठाउनुपर्ने कुनै कारण नभएको बताउँदै उहाँले समीकरण भत्किने कारण पनि नरहेको प्रष्ट पार्नुभयो । ‘हाम्रो सरकार […]

जनतामा जब निराश, कुण्ठा र सामाजिक अराजकता बढ्छ तब देशको राजनीतिमा चुनौती उत्पन्न हुने : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतामा जब निराश, कुण्ठा र सामाजिक अराजकता बढ्छ तब देशको राजनीतिमा चुनौती उत्पन्न हुने बताउनुभएको छ ।नेपाल निर्माण उद्योग परिषद्को पाँचौँ वार्षिक साधारण सभा एवं तेस्रो अधिवेशनको बन्द सत्रलाई शनिबार ललितपुरमा सम्बोधन गर्दै पोखरेलले नेपाल अहिले यही चुनौतीको अवस्थामा रहेको बताउनुभयो । देश आर्थिक संकटमा परेको कारण यो […]

प्रधानमन्त्री ओलीले कांस्य पदक दिलाउन सफल पलेशालाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पाराओलम्पिक खेलमा नेपाललाई कांस्य पदक दिलाउन सफल नेपाली खेलाडी पलेशा गोवर्धनलाई बधाई दिनुभएको छ ।ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत पलेशालाई बधाई दिनुभएको हो । ‘पेरिस पाराओलम्पिकमा नेपालले कांस्य पदक प्राप्त गरेको छ, पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बधाई’, ओलीले लेख्नु भएको छ ।फ्रान्सको पेरिसमा जारी पेरिस […]

प्रधानमन्त्री ओलीले कांस्य पदक दिलाउन सफल पलेशालाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पाराओलम्पिक खेलमा नेपाललाई कांस्य पदक दिलाउन सफल नेपाली खेलाडी पलेशा गोवर्धनलाई बधाई दिनुभएको छ ।ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत पलेशालाई बधाई दिनुभएको हो । ‘पेरिस पाराओलम्पिकमा नेपालले कांस्य पदक प्राप्त गरेको छ, पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बधाई’, ओलीले लेख्नु भएको छ ।फ्रान्सको पेरिसमा जारी पेरिस […]

पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) को घरमा कालो ब्यानर

काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) को घरमा नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का कार्यकर्ताले कालो ब्यानर राखेका छन् ।  चन्द्रागिरि नगरपालिकाको दहचोक स्थित पुनको घरमा शनिबार कालो ब्यानर राखिएको हो । भ्रष्टाचार विरुद्ध जनएकता अभियान लेखिएको ब्यानरमा जनयुद्धको फौजी कमाण्डर र देशको उपराष्ट्रपति बनेका व्यक्तिको सुविधा सम्पन्न बङ्गला निर्माण गर्ने श्रोत के हो ? […]

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । त्यस्तै आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ । एलपी ग्यासको […]

नारायणप्रसाद पोखरेलका तीन कविता

छन्द कवितामा सिद्धहस्त, प्रकृतिका पारखी, शाश्वत सत्यको अभिव्यक्ति, स्वसंस्कृतिका अनुरागी  कवि नारायणप्रसाद पोखरेलका महाकाव्य, खण्डकाव्य, स्मृति काव्य आदि करीब दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन् ।  गोरखा जिल्लाको मनकामना गा.वि.स. बनौतीमा पिता पद्मविलास पोखरेल र माता हेमकुमारी पोखरेलबाट वि.सं. २०२० सालमा जन्मिएका नारायणप्रसाद पोखरेल लामो समय गोरखामै शिक्षक पेसामा आवध्द रहेका थिए । गोरखा जिल्लाका गाउँमै […]

महिला अधिकारका लागि नेपाली विशेषताको समाजवाद चाहिन्छ : भरत सी

भाद्र १५/कञ्चनपुर नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सीले महिलाहरूको अधिकार सुनिश्चितताका लागि नेपाली विशेषताको समाजवाद आवश्यक रहेको बताएका छन्। अखिल नेपाल महिला (संघ क्रान्तिकारी)सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा आयोजित प्रथम भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। महिलाको जनसङ्ख्या बढि भएर पनि महिला उत्पीडनमा पर्नुमा दलाल पुँजिवादी […]

नेपाल प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने आठ टोलीको नाम घोषणा

आगामी मंसिर महिनामा आयोजना गर्ने फ्रेञ्चाइज टी-२० क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) मा आठ टिमबीच प्रतिस्पर्धा गराउने टिमहरूको नाम नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको छ। आठ टिमबीच पहिलो संस्करणको एनपिएलमा प्रतिस्पर्धा गराउने निर्णय गरेको हो । लिग आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवी मैदानमा हुने कार्यक्रम छ । आठ […]

प्रचण्डले गरे सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमन

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताएका छन् । आगामी मंसिरमा तय गरिएको दशौँ राष्ट्रिय खेलकुद निर्धारित समयमै हुने नहुने अन्योल बढिरहेको बेला पूर्वप्रधानमन्त्री प्रचण्डले निर्धारित समयमै हुनुपर्ने बताए। ‘दशौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनैपर्छ’, शनिबार बिहान सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमनपछि उनले भने, ‘यसमा पनि […]

पारा ओलम्पिकमा कास्य जित्दै पलेशाले रचिन् इतिहास

काठमाडौं : पारा ओलम्पिकमा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले कास्य पदक जितेकी छन् । फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा पलेशाले ‘के ४४ क्याटागोरी’ अन्तर्गत महिला ५७ केजीमुनी तौलमा कास्य जितेकी हुन् । पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गरेकी हुन् । नेपाली खेलकुदको इतिहासमा ओलम्पिकमा आधिकारिक पदक जित्ने पहिलो खेलाडी बन्दै उनले कीर्तिमान रचेकी छिन्। पलेशाले […]

“मुकाम रणमैदान”लाई मदन पुरस्कार

साहित्यकार मोहन मैनालीद्वारा लेखिएको युद्धको कथामा आधारित ऐतिहासिक आख्यानकृति “मुकाम रणमैदान”लाई २०८० सालको मदन पुरस्कार घोषण गरिएको छ ! मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारण सभा बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै , बैठकको निर्णय अनुसार प्रा.डा योगेन्द्र प्रसाद यादवलाई जगदम्बाश्री-२०८० प्रदान गर्ने निर्णय गरेको छ । मदन पुरस्कारका लागि ३०४ पुस्तकमध्ये पाँच उत्कृष्ट […]