चन्द्रागिरिमा छैठौं राष्ट्रपति शिल्ड खेलकुद प्रतियोगिताको चौथो दिनसम्म १०२ पदकको लागि प्रतिस्पर्धा सम्पन्न

काठमाडौं । चन्द्रागिरिमा छैटौं राष्ट्रपति शिल्ड खेलकुद प्रतियोगिताको चौथो दिनसम्म १९४ मध्ये १०२ पदकको लागि प्रतिस्पर्धा सम्पन्न भइसकेको छ । कुल ५७ स्वर्ण, ५७ रजत तथा ८० काष्य गरि जम्मा १९४ पदकमा प्रतिस्पर्धा हुनेछ । जसमा अहिलेसम्म स्वर्ण २७, रजत २६, काष्य ४९ गरि जम्मा १०२ पदकमा प्रतिस्पर्धा भइसकेको छ । चन्द्रागिरि नगरपालिकाको शिक्षा, युवा […]
सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । जाजरकोटस्थित चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीहरूविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ । तत्कालीन अध्यक्ष अमृते दमाई, सचिव रामकुमारी राना, कोषाध्यक्ष धनसरी राना र लेखापरीक्षक भोजराज शर्मा पाण्डेविरुद्ध सामुदायिक वनको रकम बदनियतपूर्वक हिनामिना र दुरुपयोग गरेको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको हो । […]
जात्रा पर्व
११ औं राष्ट्रिय स्क्र्याबल च्याम्पियसिपमा चन्द्रागिरिको ब्राइट फ्युचर स्कुलका आयाम सापकोटा भए १६औं

काठमाडाैं । ११ औं राष्ट्रिय स्क्र्याबल च्याम्पियसिपमा लिटिल फ्लावर स्कुल चितवनका अर्नव पाण्डे प्रथम भएका छन् । प्रतियोगितामा सहभागी ८९ जनालाई पछाडि पारेर प्रथम भएसँगै अर्नवले १५ हजार नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । हेटौंडा-२ स्थित बालजागृति इङ्लिस माध्यमिक विद्यालयमा सम्पन्न भएको प्रतियोगितामा नवलपरासीको सुनवल युनाइटेड स्कुलकी विनिता बर्मा द्वितीय र नवलपरासीकै […]
हितेन्द्रदेव शाक्य विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पुनर्स्थापित

काठमाडौं । हितेन्द्रदेव शाक्य विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पुनर्स्थापित भएका छ्न् । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पुनः पदमा पुनर्स्थापित गर्ने आदेश सर्वोच्च अदालतले जारी गरेको हाे । जेनजी आन्दोलनको प्रभावमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेका थिए । सो निर्णयविरुद्ध […]
पूर्वमन्त्री रमा आलेमगरको कलेजोको नसा सम्बन्धि शल्यक्रिया सफल, आईसियुबाट वार्डमा सारियो

काठमाडाैं । पूर्वमन्त्री तथा बागमती प्रदेश सभा सदस्य रमा आलेमगरको कलेजोको नसा सम्बन्धि शल्यक्रिया सफल भएको र हाल उनलाई वार्डमा सारिएको छ । विगत केहि समयदेखि पेटको समस्याले पिरोलिएकी आलेमगरको कलेजोमा समेत समस्या देखिएपछि थप उपचारका लागि भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा कलेजोको नसा सम्बन्धि सफल शल्यक्रिया सम्पन्न भएको र हाल उनलाई आईसियुबाट वार्डमा सारिएको उनका […]
शीताटी द्रङ्ग अन्तर्गतका ग्रामहरू र हाल चन्द्रागिरिमा रहेका लिच्छविकालीन शिलालेखहरू

लिच्छविकालीन समयमा उच्च स्थान प्राप्त गर्न सफल शिताटी द्रङ्ग अर्थात् हालको चन्द्रागिरि नगरपालिका क्षेत्रमा विभिन्न ग्रामहरू थिए । उचित संरक्षण हुन नसक्दा ती मध्ये धेरै ग्रामहरू लोप भैसकेको अवस्था छ । कुनैबेला जयपल्लिका ग्राम, थेन्चो ग्राम, नवग्राम, टेग्वलग्राम, माग्वल ग्राम, बु..ङ्ग्राम, किचप्रिचिङ् ग्राम, कादुङ् ग्राम, फेरङकोट्ट, हस्विमबिल्ली ग्राम, बद्राली, जोल्प्रिङ् ग्राम, ह्नागूं, तैडोस्थल, नतिदुल्, कंश्मशान, […]
नेकपाले पुस ५ गते काठमाडौँमा एकता सन्देश सभा गर्ने

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले पुस ५ गते बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको एकता सन्देश सभा गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको प्रदेश कार्यालयको बैठकले तीन प्रदेशको संयुक्त आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा पुस ५ गते सन्देश सभा गर्ने निर्णय गरेको हो । यसअघि मङ्सिर १७ गते तय गरिएको उपत्यका विशेषको बैठक […]
कुन्छाल–कुलेखानी सडक खण्डमा मिचेर बनाइएका संरचना हटाउन ७ दिने अल्टिमेटम

काठमाडाैं । थाहा नगरपालिकाले सडक विस्तारका लागि सडक सीमाभित्रका संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ । नगरपालिका वडा नम्बर १ कार्यालयले सडक विस्तारमा अवरोध पुर्याउने संरचनाहरू हटाउन स्थानीयवासीलाई सातदिने अल्टिमेटम दिएको हो । वडा कार्यालयले एक सूचना जारी गर्दै निर्माणाधीन कुन्छाल–कुलेखानी सडक खण्ड अन्तर्गत बज्रबाराही चौरदेखि पखमट धारासम्मको क्षेत्रमा सडक मिचेर बनाइएका संरचना हटाउन […]
हायात होटलको क्यासिनोमा चोरी, आगजनी तथा तोडफोडमा संलग्न मानिसहरू पक्राउ

काठमाडाैं । भाद्र २३ र २४ गते भएको प्रदर्शनको क्रममा काठमाडौं बौद्धस्थित हायात होटेल भित्र रहेको क्यासिनोमा धारिलो हतियार लिइ क्यासिनोको काउन्टरमा राखिएको नगद रकम चोरी गर्ने तथा क्यासिनोभित्र रहेका संरचनाहरू तोडफोड, आगजनी समेत गरि फरार भएका व्यक्तिहरू पकाउ परेका छन् । उक्त घटनामा संलग्न व्यक्तीहरूको पहिचान गरी खोजतलास गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं […]
युगवाणी बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा पुस ५ गते हुने

काठमाडाैं । युगवाणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा पुस ५ गते हुने भएको छ । युगवाणी सहकारी संस्थाको सञ्चालक समितिको २०८२ साल कार्तिक २९ गतेको बैठकको निर्णय अनुसार सो संस्थाको १६ औं वार्षिक साधारणसभा पुस ५ गतेका लागि तय गरिएको संस्थाका अध्यक्ष मोहन बहादुर बलामीले जानकारी दिएका छन् । युगवाणी सहकारी संस्थाको १६ […]
नागढुंगा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं। सरकारले नागढुंगा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ। यही मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं र धादिङले संयुक्त रुपमा सडक बन्द हुने सूचना प्रकाशित गरेको छ। सूचना अनुसार नागढुंगा देखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा […]