विज्ञापन
No data was found

'भोलिदेखि संसद् अधिवेशन सुरु हुँदै'

काठमाडौं । भोलिदेखि संसद् अधिवेशन सुरु हुँदैछ ।

विज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले करिब दुई तिहाइ बहुमत प्राप्त गरेपछि सुरु हुन लागेको सङ्घीय संसद्को दुवै सदनको अधिवेशन बिहीबार दिउँसो २ः०० बजेका लागि आह्वान गरेका छन् ।

विज्ञापन

प्रतिनिधिसभाको उक्त अधिवेशन सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा र राष्ट्रियसभाको बैठक सङ्घीय सचिवालयस्थित पुरानो भवनमा बस्नेछ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापालाई

थाहामा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने

नापी र मालपोतमा ‘बिचौलिया’ प्रवेश निषेध

३५ हजारभन्दा बढी ट्रामाडोल क्याप्सुलसहित चार जना पक्राउ

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध निर्वाचित

अमिसाले दिइन् साइबर ब्यूरोमा उजुरी

प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउने उर्जा मन्त्रालयको निर्णयको “नेपाल बायो ब्याग उत्पादक संघ”द्वारा स्वागत