विज्ञापन
No data was found

'निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश'

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसामु प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ ।

विज्ञापन

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायत पदाधिकारीले आइतबार प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेश गरे । गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगको टोलीले निर्वाचन प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश गरेको जानकारी दिए ।

विज्ञापन

उनका अनुसार प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद ज्ञापन गरिन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

कविता कोलाज सम्पन्न

आजदेखि ‘शून्य बाँकी फाइल अभियान’ सुरु, चन्द्रागिरि नगरपालिकाले कसरी पूरा गर्छ ?

चन्द्रागिरिमा पनि भोलिदेखि रात्रिकालीन बस सेवा चल्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनपछि होर्मुजमा नाकाबन्दी, विश्व बजारमा ऊर्जा संकट गहिरिँदै

नेपाल टेलिकमको नयाँ वर्ष अफर : ४९९ रुपैयाँमै महिनाभर अनलिमिटेड डाटाको सुविधा

प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक : कसको सम्पत्ति कति ?

त्रिदिवसीय कार्यक्रमसहित ब्राइट फ्युचर स्कुलले मनायो आफ्नो ३९ औं वार्षिकोत्सव

चन्द्रागिरि विकास मञ्चद्वारा पदयात्रा कार्यक्रम सम्पन्न